२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनता समाजवादी पार्टी’ आयोगमा दर्ता



अ+ अ-

काठमाडौं । ‘जनता समाजवादी पार्टी’ दर्ता भएको छ । ‘जनता समाजवादी पार्टी’ बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।