१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश सरकारमा जनमतको समर्थन फिर्ता



अ+ अ-

हेटौँडा। जनमत पार्टीले मधेश प्रदेश सरकारमा आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ।

संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र पठाएर मुख्यमन्त्री र मन्त्रीहरूको फिर्ता बोलाइएको जानकारी दिएका हुन्।

यस कदमसँगै भदौ २४ मा जेनजी आन्दोलनको बेला राजीनामा दिएका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी गर्दै कामकाजमा फर्किने योजना बनाएका छन्।

राजनीतिक संकटका कारण प्रदेश सरकार अस्थिर भएको छ।