२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति कार्यालय शीतल निवासमा बढ्यो चहलपहल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ ।

सेनाले शीतल निवास र आसपासका क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । सडकका दुवै तर्फका लेनमा सेनाले तारवार लगाएको छ भने शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा दिईरहेको छ ।

राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुविद्हरुसँग परामर्श गरिरहनु भएको छ ।

तस्बिरहरुः न्युजपोलार