२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने



अ+ अ-

काठमाडौं । लकडाउन थप्नेबारे निर्णय गर्नका लागि २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ। प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको हो ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी)सँग छलफल गर्ने भएका छन्। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।

आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ।