=काठमाडौँ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो ।
सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूको प्रदर्शन उग्र बन्दै गइरहेको छ ।