२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप एकमा कोरोना पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो



अ+ अ-

काठमाडौं। झापाका ५० बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा भएको परिक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने १६ जना निको भएर घर फर्कि सक्नुभएको छ