१३ असार २०८३, शनिबार
,
Latest
भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मन्त्रीलाई अपहरण गरेको भन्ने उजुरी प्रहरीले दर्ता गरेन



अ+ अ-

पूर्व मन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु उजुरी गर्न महानगरीय प्रहरी परिसर काठमाडौ पुगेपनि प्रहरीले उक्त उजुरी दर्ता गर्न नमानेपछि नेताहरु रित्तै फर्किएका छन ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईको नेतृत्वमा परिसर पुगेको टोलीलाई परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले उक्त उजुरी दर्ता गर्न नमिल्ने बताएपछि नेताहरुको टोली दुइ घण्टा परिसरमा बसेर फर्केका थिए ।

उनीहरुले नेकपाका समासद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अपहरण गरेको भन्दै उजुरी दर्ता गर्न गएका थिए ।