२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन थप कडाइ गर्न निर्देशन



अ+ अ-

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्न भएको छ । सोमबार गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई लकडाउन कडाइ गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र वा पासबिनाका सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार मजदूर तथा डेरामा बसिरहेकाहरूका लागि उद्दार गर्न अनौपचारिकरूपमा साँझ लकडाउन खुकुलो बनाएपनि सोमबारदेखि सवारीसाधनमा रोक लगाएको गृह मन्त्रालय स्रोतले बतायो।