१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सि बिच टेलिफोन वार्ता , सहयोग निरन्तरताको प्रतिबद्धता

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सि बिच टेलिफोन वार्ता , सहयोग निरन्तरताको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । चीनले कोरोना बिरुद्धको लडाईमा निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारी लाई टेलिफोन गर्दे चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपाललाई निरन्तर सहयोग पुर्‍याउने उल्लेख गर्दे दुबै देशका स्बास्थ्थ र चिकित्सकिय क्षेत्रमा सहयोगआदान प्रदान गर्ने बचन दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले चीनले कोरोनाभाइरस नियन्त्रण अबलम्बन गरेको उपाएको उच्च प्रशंसा गर्दे चीनको सफलता बिश्ब समृुदायका लागि उदाहरणीय हुने बताउनु भयो । उहाले कोरोना महामारी नियन्त्रणका लागि चीनको अनुभवले कोरोनाभाइरसलाई पराजित गर्न अन्य देशमा आत्मविश्वास बढाउनेछ, उल्लेख गर्नुभयो। । हाल सम्म चीन सरकारले उपलब्ध गराएको सहयोग प्रति आभार ब्यक्त गर्दे महामारीको अन्त्य भएपछि दुई देशबीचको मित्रता अझ अटुट हुने बिश्वास ब्यक्त गर्नुभयो ।

नेपालले चीन संगको सहकार्य लाई उच्च प्राथामिता दिएको उल्लेख गर्दे राष्ट्रपति भण्डारीले नेपाल बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चीनसँगको सहकार्य बढाउन र मानवजातिको साझा भविष्यको साथ समुदायको निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।
टेलिफोन सम्बादमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले महामारीको अभूतपूर्व चुनौतीको सामना गरिरहेको अन्तर्राष्ट्रिय समुदायलाई पहिलेभन्दा अझ बढी ऐक्यबद्धता र सहयोग आवश्यक बताउनु भयो ।

चिनियाँ राष्ट्रपति सीले चीन मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्ने धारणाप्रति प्रतिबद्ध रहेको र भाइरससँग लड्न अन्तर्राष्ट्रिय सहयोगमा सक्रियरुपमा लाग्ने जनाउदै विश्व स्वास्थ्य संगठनलाई विश्वव्यापी रूपमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह सेमत गर्नुभयो ।