२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

नेकपा सचिवालय बैठक र स्थायी कमिटी बैठकसमेत बस्न नसकेपछि भएको ओली प्रचण्डको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । अध्यक्षसमेत रहेका ओलीले प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच पटक पटक भेटवार्ता गरेर आफू अनुकुलको निर्णय गराउने प्रयास थालेका छन् ।