९ आश्विन २०८१, बुधबार
,
Latest
विश्वका पाँच अनौठो जेलः कुनैमा कैदी राजाजस्तै बस्छन्, कतिपयमा कोठा किन्नु पर्ने इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक संक्रमणका बेला अख्तियार प्रमुख घिमिरे बालुवाटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भेटवार्ता गर्नु भएको छ ।

केही दिन अघि मात्र प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणासँग राति नै शंकास्पद भेटघाट गरेका प्रधानमन्त्री ओलीले राजनीतिक संकट बढेको बेला प्रमुख आयुक्त घिमिरेसँग भेट गर्नुभएको हो ।

ललिता निवास जग्गा प्रकरण, तत्कालीन माओवादी लडाकुको शिविरमा भएको आर्थिक अनियमितता समेतका बारेमा अख्तियारले छानविन गर्नुपर्ने कुरा बेलाबेलामा उठ्ने गरेको सन्दर्भमा प्रमुख आयुक्तको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।