२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अधिवेशन वैशाख २६ गते



अ+ अ-

काठमाडौं । संसदको बजेट अधिबेशन बैशाख २६ गते बोलाउन सरकारले राष्ट्रपति सिफारिस गरेको छ । आईतबार मध्यान्न बसेको मन्त्री परिषद्को बैठकले संसदको बजेट अधिबेशन बैशाख २६ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको छ । 

बजेट अधिबेशनका सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुन  हुने छ । सरकारको नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी संसद भबन नया बानेश्बर जानु हुने छ । सरकारको नीति तथा कार्यक्रम र बजेट पेश भै सकेपछि छलफल गरी पारित गरिन्छ । यसपटक कोरोनाका कारण थला परेको अर्थतन्त्र लाई उकास्नका लागि सरकारले ठोस कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।