२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट बैशाख २६ गते संसदको अधिवेशन आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संसदको अधिवेशन आह्वान गर्नुभएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बैशाख २६ गते शुक्रबार मध्यान्न ४ बजे दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । 

सबैधानीक प्राबधान अनुसार जेष्ठ १५ गते बार्षिक बजेट ल्याउनु पर्ने अबस्था छ भने बजेट अघि सरकारले नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने छ ।