२८ असार २०८३, आईतवार
,
Latest
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू प्रस्तावित औद्योगिक सम्पती विधेयकले ब्राण्ड र बौद्धिक सम्पती संरक्षण गर्ने मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियन्स लिगमा एपीएफ ४–० ले पराजित



अ+ अ-

काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको छनोट चरणमा एपीएफ क्लब लगातार दोस्रो खेलमा पराजित भएको छ।

बिहीबार उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स विरुद्ध ४–० गोल अन्तरले हार व्यहोरेको हो। पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल गर्दै प्रतिद्वन्द्वीले फराकिलो अन्तरले पराजित भएको छ।

यसअघि एपीएफले पहिलो खेलमा नासाफ पीएफसीसँग ३–० ले हार भोगेको थियो। लगातार दुई खेलमा हारपछि समूह विजेता र उत्कृष्ट उपविजेताको सम्भावना पनि समाप्त भएको छ।

उता, कलेज अफ एसियन स्कोलार्सले लगातार दुई जितसहित समूह विजेताको दावी प्रबल बनाएको छ।