१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दा न्यायाधीश विष्टको इजलासमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।

आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

लामिछाने पत्नी निकिता पौडेलले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर हिरासत बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् ।