४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो



अ+ अ-

रौतहट । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान रौतहट र बारामा गरि जम्मा ९ जनामा कोरोना देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा रौतहत, इशनाथ न.पा.– २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु र रौतहट माधवनारायण न.पा.–३ निवासी २८ वर्षीय महिला छन् ।

त्यसैगरी बारा कैरायामाई–५ निवासी ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ । अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको जनाईएको छ । अहिलेसम्म नेपालभर संक्रमितको संख्या ३०४ पुगेको छ भने दुई जनाको मृत्यु भईसकेको तथ्याङ्क छ ।




भर्खरै