१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने थुनामुक्ति नपाएपछि निकिताबाट कडा प्रतिवद्धता “न्याय नपाएसम्म लडिरहन्छु”



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनामुक्ति अदालतले अस्वीकृत गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो अडान व्यक्त गरेकी छन्।

उनले न्यायका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएकी छन्। निकिताले संविधानले दिएको अधिकारको आधारमा लड्ने प्रतिवद्धता व्यक्त गर्दै लेखेकी छन्, “म थाकेकी छैन, हारेकी छैन।

संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। सरकारले गरेको अन्याय र प्रतिशोधको सामना गर्दै निरन्तर लडिरहन्छु। मेरो श्रीमानले न्याय नपाएसम्म यो संघर्ष जारी रहनेछ।”