११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनैपूर्णिमाको दिन गोसाइँकुण्ड- फोटो फिचर



अ+ अ-

काठमाडौं । भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थ स्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको दिन स्नान गर्न धेरै श्रद्धालुहरु पुग्ने गर्दछन् ।

उक्त स्थानमा स्नान गर्नाले पापबाट मुक्त हुने जनविश्वास रहेको छ । समुद्री सतहदेखि ४ हजार ३०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ ।

जनैपूर्णिमाकोे दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् ।

गोसाइँकुण्ड तीर्थ बौद्ध तथा हिन्दू दुवै धर्मावलम्बीको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा स्थानीय वेषभूषाले रौनकता थप्छ ।

तस्बिर: सुजित केसी