१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन आर्ट्स फेस्टिभल,२०२५ शुरु



अ+ अ-

हिमालयन आर्ट्स फेस्टिभल,२०२५ काठमाडौंमा शुरु भएको छ ।

एक कार्यक्रमबीच हिमालयन आर्ट्स फेस्टिभल,२०२५ शुरु भएको हो । प्रदर्शनी काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा शुरु भएको छ ।

प्रदर्शनीमा १२२ जना कलाकारहरुका कलाकृतिहरु रहेका इ.आर्ट्स नेपालकी को फाउण्डर सुजन श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार अगस्ट ९ देखि शुरु भएको प्रदर्शनी १४ तारिकसम्म सञ्चालन हुनेछ ।

उहाँले भन्नुभयो, ‘यसमा प्रदर्शनीमा १२२ जना आर्टिस्ट हुनुहुन्छ । आजदेखि १४ तारिकसम्म चल्छ । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्छ । यो एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा रहेको छ ।’ 

प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताउनु भयो । प्रदर्शनी एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा सञ्चालन गरिएको बताउनु भयो ।