९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ 

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो  । बैठक अहिले विहान १० बजे बस्ने जनाइएको छ । त्यसैगरि, बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा समेत छलफल हुने स्रोतले जनाएको छ ।