४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त



अ+ अ-

कराँचीः पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) काे एउटा यात्रुवाहक बिमान कराँची विमानस्थल नजिक शुक्रबार दुर्घटनाग्रस्त भएकाे छ । एपीका अनुसार विमानमा चालक दलका सदस्य सहित १०७ जना रहेका थिए ।

पिआइएका प्रवक्ता अब्दुल सत्तारले एयरबस कम्पनीकाे ए३२० विमान दुर्घटनाग्रस्त भएकाे पुष्टि गरे । याे विमान लाहाेरबाट कराँचीका लागि उडेकाे थियाे ।

प्रत्यक्षदर्शीका अनुसार विमान अवतरण गर्नुअघि तीनपल्ट धावनमार्गकाे वरिपरि उडेकाे र एक्कासी विमानस्थल बाहिरकाे घनावस्तीमा खसेकाे थियाे ।

उद्धार कार्य जारी रहेकाे स्थानीय अधिकारीहरूले बताएका छन् । (एजेन्सी)




भर्खरै