आज सोमबार नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएको संक्रमित संगै हाल नेपालमा जम्मा संक्रमितको संख्या ६७५ पुग्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) विहान १०ः४५ बजे विज्ञप्ती जारी गर्दै विभिन्न स्थानमा फेला परेका नयाँ संक्रमितबारे खुलाएको हो ।