९ आश्विन २०८१, बुधबार
,
Latest
जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्ने र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ साहारा सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमवार थप ७२ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ६७५ पुग्यो



अ+ अ-

आज सोमबार नेपालमा थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएको संक्रमित संगै हाल नेपालमा जम्मा संक्रमितको संख्या ६७५ पुग्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) विहान १०ः४५ बजे विज्ञप्ती जारी गर्दै विभिन्न स्थानमा फेला परेका नयाँ संक्रमितबारे खुलाएको हो ।