९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक तर्सिए राजधानीवासी, भूकम्पको धक्का महशुस



अ+ अ-

काठमाडौं । शनिबार राती राजधानीमा भूकम्प धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको हो । 

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे ।