९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा हाइस दुर्घटना, १२ जनाको निधन, २२ घाइते



अ+ अ-

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँके खण्डमा हाइस दुर्घटना हुँदा १२ जनाको  निधन भएको छ ।

नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकि राखेको   बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा १० जनाको घटनास्थलमा र २ जनाको उपचारको निधन भएको छ ।

 राती सवा १२ बजे भएको दुर्घटनमा २० जना घाईते भएका छन् ।

 राप्ती सोनारी–२ स्थित ठुरिया जंगलमा भएको दुर्घटनमा घाइते भएकाहरुको  भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।