२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीलाई हराउँदै स्पेन महिला युरोको फाइनलमा



अ+ अ-

काठमाडौँ । स्पेन यूईएफए महिला युरो फुटबलको फाइनलमा प्रवेश गरेको छ । जर्मनीलाई १–० ले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । १ सय १३औं मिनेटमा ऐताना बोनमाटीले गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याइन् ।

अब स्पेनले उपाधिका लागि इंग्ल्यान्डसँग फाइनल भिडन्त गर्नेछ । यसअघि २०२३ को विश्वकपको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ स्पेन १–० ले विजयी बन्दै उपाधि उचालेको थियो ।