१४ असार २०८३, आईतवार
,
Latest
अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशकाे माया, विदेशिएकाहरू नेपाल फर्कदै (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैंः काेराेनाभाइरसका कारण हवाइ सेवा अवरूद्ध भएसँगै विदेशमा अलपत्र परेका र काेराेनाभाइरसकाे त्रासका कारण स्वदेश फर्कन चाहनेकाे यकिन संख्या अझै थाहा भइसकेकाे छैन । तर विदेशमा कामकाे सिलसिलामा रहेका लाखाैं नेपाली अहिले घर सम्झिरहेका खबरहरू प्रकाशन भइरहेका छन् ।

यसै सिलसिलामा भारतबाट पैदलै ठूलाे संख्यामा नेपालीहरू स्वदेश फर्किएका छन् । तर हवाइ मार्गबाट भने यही जेठ २३ गते शुक्रबारदेखि नेपालीहरू स्वदेश फर्कन थालेका छन् । पहिलाे बिमान म्यान्माबाट २६ नेपाली लिएर म्यान्मा सरकारकाे सैनिक बिमान त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे थियाे भने साँझ युएइबाट १६८ जना नेपाली यात्रु लिएर अर्काे विमान अवतरण गरेकाे छ । 

नेपाल ल्याइएका सबै नेपालीलाइ क्वारेन्टिनमा राखिने छ । काठमाडाैंका हाेल्डिङ सेन्टरमा एक रात राखेर उनीहरूलाइ सम्बन्धित प्रदेशमा पठाइने तयारी सरकारकाे छ ।

यसै सेराेफेराेमा त्रिभुवन विमानस्थल परिसरमा देखिएका दृश्यहरूः