५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री बुर्लाकोटी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न भन्दै उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । सोहि विषयमा छलफल गर्न आएको बुर्लाकोटीले बताए ।

रास्वपा निस्कासित महामन्त्री डा मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दा विचाराधिन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको महामन्त्री बुर्लाकोटीको भनाई छ ।