२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

बासुरी बजाउदै सरकार कार्पेटको खोजीमा – डा मिनेन्द्र रिजाल

बासुरी बजाउदै सरकार कार्पेटको खोजीमा – डा मिनेन्द्र रिजाल
अ अ+ अ-

बजेट बहस काठमाडौं । नेपाली काग्रेसका सासद डा. मिनेन्द्र रिजालले मुलुक जटिल अबस्था रहेका बेला सरकार सत्ता बासुरीको धुन खोज्दै कार्पेटको खोजिमा लागेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधीशभाको आजको बैठकमा बिनियोजन बिधेयक माथीको छलफलमा भाग लिदै सासद रिजालले सरकार संञ्चालन का लागि क्षमता मात्र होईन ईमान्दरिता  नभएको टिप्पणी गर्नुभयो ।

बिद्युतिय सबारी साधनको भन्सार दर बजेटको अगिल्लो दिन सुचना चुहाएर पास गराएको भन्दै सरकारले राज्य प्रति गम्भिर घात गरेको बताउनुभयो ।

बजेट छलफल निरर्थक भएको भन्दै उहाले आम्दानी भन्दा बढी खर्च भै रहेको अबस्था र सरकारले असार सम्मको पनि आर्थिक प्रक्षेपण गर्न नसकेको भन्दै छलफल निरर्थक भएको बताउनु भयो ।  

डा रिजालाले हिजो सरकार संञ्चालन गर्न जाद रित्तो ढुकटी देख्ने ले आज ढुकुरी कसरी भरी देखियो भन्दै आहतमा परेको नागरिकको आलो घाउमा सरकारले। नुन चुक छरेको आरोप लगाउनु भयो ।