२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

खान नपाएका नागरिकलाई क्याटबरी बाड्ने हो –सां‌सद देबेन्द्रराज कडेल

खान नपाएका नागरिकलाई क्याटबरी बाड्ने हो –सां‌सद  देबेन्द्रराज कडेल
अ अ+ अ-

काठमाडौं । प्रतिनिधीशभाको बैठकमा बिनियोजन बिधेयक माथी छलफल कार्यक्रममा प्रमुख  प्रतिपक्षदल नेपाली काग्रेसका सां‌सदहरुले चकलेटमन्त्री मन्दै अर्थमन्त्री मन्त्री डा युबराज खतिवडा माथी ब्यङ्ग गरेका छन् ।  

शनिबारको बैठकमा  सां‌सद देबेन्द्रराज कडेलले बिनियोजन बिधेयक अन्तरगत अर्थमन्त्रालयको बजेटमाथी छलफलमा बोल्दै  खान नपाएर भोकै मर्न नागरिकलाई पेटभरी क्याटबरी खुवाउने सरकारको  कार्यक्रम हो कि भनि प्रश्न गर्नुभयो ।  ५ अर्बको  बिलासी र  महङ्गा चकेलेटमा  १० प्रतिशत भन्सार छुट दिएर ५० करोड राजस्ब घाटा  पार्ने काम भएको भन्दै सां‌सद  कडेलले 
कोरोना पीडितलाई महङ्गा ,महङ्गा चकलेट राहतका रुपमा दिन लागेको हो कि भन्दै जिज्ञासा राख्नुभयो ।  

उहाले बिद्युत गाडी मगाउने कम्पनी ले नै चकलेट मगाएको स्मरण गराउदै अर्थमन्त्रीको चकलेट माथी किन मोह भन्दै प्रश्न गर्नुभयो । यस्तै सां‌सद  मिन बिश्वकर्माले कोरोना भन्दा पनि सरकार भयानक भएको भन्दै  जनतालाई  भोकै मारेर सरकार कमिसनको चक्करमा लागेको आरोप लगाउनु भयो । सरकारको नारा परिबर्तन गर्न सुझाब दिदै सासद बिश्वकर्माले भोकै कोही पर्देन भोकले कोही मर्देन भन्ने नारा  परिबर्तन गरी भोकले कोही मर्देन, अति भोक नलागेसम्म कसैले केही नखानु होला ,कोरोनाले कोही मर्देन ,मरेपछि कोरोनाले छोड्दैन ,त्यसैले अति आबश्यक नपरेसम्म कोही नमर्नु होला भन्ने नारा राख्न सुझाब दिनुभयो ।