२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक आब्हान, मध्यमार्गी बाटो खोजिदै

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक आब्हान, मध्यमार्गी बाटो खोजिदै
अ अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे दवाबमा परेको सरकारले यस बारेमा  फेरी पार्टिका शिर्ष नेताहरु संग छलफल गर्ने भएको छ । छलफलका लागि  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  सोमबार ४ जे सचिवालयको   बैठक बोलाएको छ ।

तत्काल एमसीसी  संदि बाट पारित गर्नुपर्ने दबाबमा रहेको सरकार र पार्टी भित्र तथा बाहिर तिब्र बिरोध रहेको अबस्था यस बारेमा टुङ्गोमा पुग्न सचिवालयको बैठक बस्न लागेको हो । यस अघि पनि पटक पटक शिर्ष तहमा छलफल भएपनि कुनै निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता चालु संसदबाट  पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।भने अर्का अध्यक्ष पुष्पकमल दहाल,  नेताहरु माधबकुमार नेपाल , झलनाथ खनाल भने पार्टीले गठन गरेको कार्यदलले बुझाएको प्रतिबेदनलाई स्थायी समितिको बैठकमा छलफलमा लैजानु पर्ने र त्यही बाट निष्कर्ष निकाल्दा उपयुक्त हुने। पक्षमा रहदै आउनु भएको छ ।  

कार्यदलका रहेका खनाल र नेता भीम रावलले यही अबस्थामा संसद बाट पारित गर्न नहुने राय दिनु भएको छ भने अर्का सदस्य परराष्ट्रमन्त्री प्रदिप ज्ञाबलीले १५ बुदे फरक मत राख्दै पारित गर्र्नुपर्नै सुझाब दिनु भएको छ । कार्यदलका सदस्यहरु बाट फरक फरक राय आएपछि सचिवालयमा रहेका नेताहरुले यस संग सम्बन्धीत पक्षहरु अर्थमन्त्री डा युबराज खतिवडा, एमसीसीका नेपालका  कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग पनि पटक पटक छलफल गरिसेका छन् । सरकार सरकार बीच भएको सहमतिका कारण बिचको कुनै मध्यमार्गी बाटो खाजेर एमसीसीलाई निर्णय गर्ने बारे छलफल हुने एक नेताले जानकारी दिए ।