१२ श्रावण २०८३, मंगलवार
,
Latest
धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र इजिप्टका प्रधानमन्त्रीबीच भेटवार्ता



अ+ अ-

स्पेन, सेभिया । संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा स्पेनको सेभिया शहरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच आज औपचारिक द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

उक्त भेटमा दुई देशबीच आपसी हित, सहयोगका सम्भावना तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयहरूमा विचारविमर्श भएको जनाइएको छ। सम्मेलनको सन्दर्भमा सम्पन्न भेटलाई नेपाल–इजिप्ट सम्बन्ध थप सुदृढ बनाउने अवसरको रूपमा लिइएको छ।




भर्खरै