१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको खेलतालिका सार्वजनिक, लिभरपुल र बर्नमाउथबीच पहिलो खेल हुने



LIVERPOOL, ENGLAND – MAY 25: Virgil van Dijk of Liverpool, lifts the Premier League trophy, as Liverpool are crowned the Champions of the Premier League, following the Premier League match between Liverpool FC and Crystal Palace FC at Anfield on May 25, 2025 in Liverpool, England. (Photo by Carl Recine/Getty Images)
अ+ अ-

काठमाडौँ । आगामी सिजनको इंग्लिस प्रिमियर लिगको खेलतालिका सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक खेलतालिका अनुसार साविक विजेता लिभरपुलले उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ । अगस्ट १५ मा एनफिल्डमा उद्घाटन खेल खेल्दै लिभरपुलले सिजनको सुरुवात गर्नेछ ।

२०१६–१७ पछि पहिलोपटक शीर्ष डिभिजनमा फर्किएको सन्डरल्यान्डले आफ्नो खेल वेस्ट ह्यामविरुद्ध घरेलु मैदानमा खेल्नेछ ।

च्याम्पियनसिप विजेता लिड्स युनाइटेडले अगस्ट १८ मा एभर्टनको सामना गर्नेछ । पहिलो प्रयासमै पुनः शीर्ष लिगमा बढुवा भएको बर्नलीले युरोपा लिग विजेता टोटनहमसँग प्रतिस्पर्धा गर्नेछ ।