६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

देशमा मनसुन आइसकेकाले विपद् व्यवस्थापनका विषयमा पनि छलफल हुने बुझिएको छ ।