२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत रेग्मीद्वा राष्ट्रपति ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहादाको प्रमाण पत्र पेश गरेका छन् ।

अमेरिकाको राजधानी वासिङटन डीसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पसमक्ष रेग्मीले पत्र बुझाएका हुन् ।

भेटका क्रममा ट्रम्प र राजदूत रेग्मीले फोटो पनि खिचेका छन् ।