११ श्रावण २०८३, सोमबार
,
Latest
वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षका प्रमुख सचेतक पाण्डे बोलिराख्दा रास्वपाका सांसदले ठटाए टेबुल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै रास्वपा, राप्रपाले विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिँदा रास्वपा, राप्रपाले विरोध जनाएका हुन् । उनीहरुले विरोध जनाउँदै टेबल ठटाएका हुन् ।

पाण्डेले बोलिराख्दा रास्वपाका सांसदहरुले लगातार टेबल बजाइरहेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र बीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । तर, रास्वपाले भने यसमा सहमति जनाएको छैन ।