८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा

गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा
(250609) -- LOS ANGELES, June 9, 2025 (Xinhua) -- Los Angeles Police Department police officers try to disperse protesters in front of the Los Angeles Federal Detention Center, in Los Angeles, California, the United States, June 8, 2025. More than 1,000 protesters clashed and faced off with National Guard troops in downtown Los Angeles on Sunday during the latest demonstrations against immigration raids that swept across California over the weekend. (Photo by Qiu Chen/Xinhua)
अ+ अ-

एजेन्सी । अमेरिकी क्यालिफोर्निया राज्यले संघीय आप्रवासन छापा मार्ने विरोधका बीच लस एञ्जलसमा राज्यको राष्ट्रिय गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनलाई मुद्दा हालेको छ । यो कदमलाई अधिनायकवादतर्फको एक स्पष्ट कदमका रुपमा चित्रण गरेको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र महान्यायाधिवक्ता रोब बोन्टाले राज्यको राष्ट्रिय गार्डको अवैध र अनावश्यक अधिग्रहण अन्त्य गर्न ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको बताउनु भयो ।

ट्रम्पले अनावश्यक रूपमा लस एन्जलस क्षेत्रमा अराजकता र हिंसा बढाएको आरोप लगाउनु भयो । शुरुमा आप्रवासन प्रवर्तन अपरेशनको प्रतिक्रियामा विरोध प्रदर्शन शुरु भएको थियो । प्रशासनका अधिकारीहरूले लस एन्जलस, शिकागो र न्यूयोर्क लगायत प्रमुख प्रजातान्त्रिक नेतृत्वका शहरहरूमा आफ्नो प्रयास केन्द्रित गरेका छन् । विरोधका बीच ट्रम्पले गत शनिवार २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिनुभयो ।

अमेरिकी उत्तरी कमाण्डले सोमवार पुष्टि ग¥यो कि लस एन्जलसमा भएको विरोध प्रदर्शनको प्रतिक्रिया दिन लगभग ७ सय अमेरिकी मरीनहरू सक्रिय पारिएका छन् । मरीनहरू राष्ट्रिय गार्ड सेनामा सामेल हुनेछन् ।