९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शितलनिवासबाट बालुवाटार फर्के प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' शितलनिवासबाट बालुवाटार फर्के दाहालपुगेका छन् । अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब एक घण्टाको छलफल भएको हो । 

दाहाल शितलनिवासमा छलफल सकिए लगत्तै पछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । केहीबेर बसेर अवरुद्ध भएको स्थायी कमिटी बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।