१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा नेपाली फुटबल टोलीको स्वागत



अ+ अ-

काठमाडौँ । हङकङस्थित नेपाली महावाणिज्य दुत डा. विन्देश्वरप्रसाद लेखकले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यसंग भेटघाट गर्नु भएको छ ।

बुधवार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दुत डा. लेखकले खेलाडीहरुलाई भेटेर हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिनुभएको हो ।

केही साताअघि मात्र जिम्मेवारीवहन गरेको बताउनुहुँदै महावाणिज्यदुत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा उत्साहित भएको उल्लेख गर्नुभयो । नेपाली टोलीले बिहीवार हङकङस्थित स्टेडियममा स्थानीय समयअनुसार राति ८ बजे मैत्रीपूर्ण खेल खेल्नेछ ।