५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन सञ्चालन गर्न सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकहरूबिच बैठक जारी रहेको छ ।

संसद् भवन नयाँ वानेश्वरमा बसिरहेको बैठकमा सदन सञ्चालनको विषयमा छलफल भईरहेको छ ।

प्रमुख सचेतकहरू र सभामुखको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया पनि सहभागी छन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय समिति बने संसद् चल्न दिने बताइरहेका छन् । तर, सत्तापक्ष भने समिति बनाउन तयार देखिएको छैन ।

मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित भएपछि सभामुखले आज दिउँसो एक बजेका लागि बोलाएका थिए ।