१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ–फोटोफिचर



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राजावादीहरुले नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।

नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको थियो । सोहिक्रममा अध्यक्ष थापासहित थप अन्य व्यक्ति पनि पक्राउ परेका हुन् ।

राजावादीहरुले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आईरहेका छन् ।