काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको छ ।
बिहीबार अपराह्न बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नुभएको हो ।
यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो।









