४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक शान्ति सुरक्षा कायम गर्ने निकाय र मानवअधिकार आयोगलाई नागरिक समाजको आह्वान



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले देशको शान्ति सुरक्षा कायम गर्न र मानवअधिकारको प्रत्याभूति सुनिश्चित गर्न माग गरेका छन् ।

जेठ १५ गतेदेखि राजावादी समूहले गर्न लागेका आन्दोलन र त्यो आन्दोलन रोक्न पुरै काठमाडौंमा एमालेको नियन्त्रणमा राख्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति चिन्ता व्यक्त गर्दै नागरिक समाजका अगुवाहरुले विज्ञप्ति जारी गरी शान्ति सुरक्षा कायम गर्ने निकायलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

उनीहरुले मानवअधिकार आयोगलाई पनि घटनाहरुको मिहीन ढंगबाट अध्ययन र अनुगमन गर्न सुझाव दिएका छन् ।

नागरिक समाजका अगुवाहरु जगत भ्ुसाल, प्रभाकर शर्मा, सुकदेव खत्रीलगायतले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई उत्तेजना फैलाउने र मुलुकलाई हिंसातर्फ डोर्‍याउने काम नगर्न आग्रह गरिएको छ ।