४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि नेपालको राजदूत महेन्द्रबहादुर पाण्डे कार्यभार सम्हाल्न जादै



अ+ अ-

जनवादी गणतन्त्र चीनका लागि नेपालको राजदूत महेन्द्रबहादुर पाण्डे आफनो कार्यभार सम्हाल आज चीन जादै हुनुहुन्छ । बेशाख  ५ गते पाण्डेलाई राष्ट्रपति बिद्यादेबी भण्डारीले  चीनको राजदूतमा नियुक्त गरिए पनि कोरोनका कारण अन्तराष्ट्रिय उडान नभएकाले आफनो कार्यभार सम्हाल्न चीन जान पाउनु भएको थिएन ।

आज हिमालय एयरलाईन्स चार्टर फलाईट बाट चीनको त्याङजिङ्ग हुदै बेईजिङ्ग जान लाग्नु भएको हो ।  नेकपा भित्रको अन्तर कलह चलिरहेको समय र  नेपाल स्थित चीनिया राजदुतको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको बेला पाण्डे आफनो कार्यभार सम्हाल्न त्यसतर्फ जान लाग्नु भएको हो ।  

सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय र उत्तर कोरिया तथा मंगोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।