१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु



Representative Photo
अ+ अ-

विराटनगर । इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

माङ्सेबुङ–५ मा जङ्गली च्याउ खाएर विरामी परेका १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङको उपचारको क्रममा आईतबार मृत्यु भएको हो ।

सोही स्थानका धनराज साङ्बाङ भने अवस्था भने गम्भीर रहेको इलाम प्रहरीले जनाएको छ ।

जङलबाट संकलन गरेर ल्याएको च्याउ खाएको केही घण्टामै वान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएपछि उनीहरलाई अस्पताल लगिएको थियो ।