२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा र विवेकशील एक हुदै, सूर्यराज  र मुमाराम  भने बाहिरिए



अ+ अ-

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दल बीच एकता हुने भएको छ । ढेड बर्ष बिभाजन भएको दुईदल बीच फेरी एकताका  लागि हपल सुरु भएको छ ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठनगरे संगै एकताको लागि बाटो खुलेको हो । यस अघि नै विवेकशील नेपाली दलले पनि  वार्ताका लागि कार्यदल गठन गरिसकेको छ ।

दुई दल बीच २०७४ साल साउन मा एकता भएको थियो तर  २०७५ पुस २७ गते  पार्टी बिभाजन भएर छुट्टा छुट्टै प्रतिस्प्रर्धामा उत्रिएका थिए ।  तर एकता प्रक्रियामाअसहमति जनाउदै साझा पार्टीबाट डा। सूर्यराज आचार्यको  र मुमाराम खनाल भने बाहिरिएका छन् ।