१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर आज २०७ औं भानु जयन्ती मनाइँदै



अ+ अ-

आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्म लिएका भानुभक्तले रामायण’को भावानुवाद गरी नेपाली समाजमा साहित्य र धर्मको जगेर्ना गरेका छन् ।

आचार्यको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, लगाएत विभिन्न कृति प्रकाशित छन् । आचार्यको जन्मजयन्तीको अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यस्तै, भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।