२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी प्रकरणमा सर्वोच्चका अधिकृत विष्टमाथि अनुसन्धान लम्बियो



अ+ अ-

काठमाडौँ। रेशम चौधरी पक्राउ प्रकरणमा पक्राउ परेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विष्टले चौधरीलाई पक्राउ गर्न लेखेको पत्रलाई सर्वोच्च प्रशासनले ‘अनधिकृत’ भनेपछि उनी वैशाख १७ मा पक्राउ परेका थिए। हाल जिल्ला प्रहरी परिसर काठमाडौंले उनको विरुद्ध लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।