२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित, ४ गते बस्ने



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समितिको बैठक ४ गते आईतबार तीन बजे सम्मका लागि स्थगित  भएको छ । 

आज  बिहान ११ बजे का लागि बोलाईको बेठक दिउसो तीन बजे सम्मका लागि स्थगित गरिएको थियो  तर  शिर्ष नेताहरु बीचको छलफल जारी रहेका कारण बैठक आईतबारस सम्मका लागि स्थगित गरिएको हो । 

बैठकका लागि स्थायी समिति सदस्यहरु प्रधानमन्त्रीको सरकारी निबास बालुवाटार पुगेपछि बैठक स्थगित भएको जानकारी पाएका थिए ।