१ आश्विन २०८३, बिहीबार
,
Latest
मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ हुँदै इलाममा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हदबन्दीसहित निजी क्षेत्रका कानूनी समस्या समाधान गर्न सरकार गम्भीर छ : सभामुख अर्याल भोटेकोशी–त्रिशूली बाढीपछि त्रिशूली माविको पठनपाठन अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन हुने जलवायु जोखिम सामना गर्न संस्थागत संरचना र कूटनीतिक भूमिका पुनर्विचार गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल श्रीमतीको सारी किन्न, बालबालिकाको स्कुल शुल्क तिर्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सभामुख जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकाे मूल्य सामान्य वृद्धि



अ+ अ-

काठमाडौं । सुनको मूल्य आज आइतबार केही बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ बढेर ९२ हजार ५०० रुपैयाँ तोकिएको छ।

गत शुक्रबार छापावाल सुनकाे मूल्य ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै, तेजाबी सुनकाे मूल्य ९२ हजार ६५ रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य सामान्य वृद्धि भइ प्रतिताेला १,००५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।




भर्खरै